NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

बुधबार मंसिर १८ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(परीक्षा नै बहिष्कार)
आन्दोलनरत् एमबिबिएसलगायतका विद्यार्थीद्वारा भोलीदेखि सुरू हुने भनिएको पहिलो वषर्एको परीक्षा बहिष्कार / चितवनमा विद्यार्थीले जलाए प्रवेश पत्र / चिकित्सा शिक्षाका आठै संकायमा उठाइएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग ।

२.(अनुर्तीणको आक्रोश)
परीक्षामा उर्तीण हुनुपर्ने विद्यार्थीलाई समेत लापरबाही तरिकाले कपी जाँच गरी अनुर्तीण बनाएको भन्दै पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पसहरु बन्द गर्ने विद्यार्थीहरुको चेतावनी / विद्यार्थी र परीक्षा नियन्त्रण कार्यालयबीच भएको छलफल निष्कर्ष विहीन ।

LS Auto

३.(स्वास्थ्य सुधारोन्मुख)
एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमशः सुधार / मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई ।

४.(चुनाव कस्तो भयो ?)
उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न सम्बन्धित कमिटिहरुलाई नेकपाको निर्देशन / प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा औपचारिक छलफल गर्ने निर्णय ।

५.(माधवलाई वेवास्ता)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नमिलाएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकियो /सीमा विवादका विषयमा भारत र नेपालका पूर्वपरराष्ट्रसचिवहरूका कडा प्रकृतिका अभिव्यक्तिहरू सार्वजनिक ।

६.(चुनावको चटारो)
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा /५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदै ।

७.(हुन्छ त पुनरावलोकन ?)
धरान उपमहानगरका नवनिर्वाचित मेयर तिलक राईद्दारा कर पुनरावलोकन गर्ने निर्णय / कार्यभार सम्हाले लगत्तै कर्मचारीलाई क्रियालिताका साथ काम गर्न मेयर राईकधो निर्देशन ।

८.(पर्यटन वर्षको तयारी)
पर्यटन वर्ष २०२० लाई सफल बनाउन विदेशी कुटनीतिक नियोगहरुसँग सरकारको छलफल / जनवरी १ मा राजधानी सहित सबै प्रदेशमा र जनवरी ७ मा विदेशस्थित कुटनीतिक नियोगहरुमा पर्यटन वर्षको भव्य उद्घाटन गर्ने तयारी ।

९.(दुर्घटना न्यूनीकरण गरौं)
बाग्लुङको बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा बेपत्ता एक जना मृत फेला परेसंगै ज्यान गुमाउनेको संख्या १५ पुग्यो / ज्यान गुमाउनेप्रति प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलद्वारा श्रद्धाञ्जली ब्यक्त /दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम ।

१०.( ठेकेदारको अटेरी)
सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो दोस्रो पटक कालोसूचीमा रहेका नौ ठेकेदारलाई लिखित स्पष्टिकरण /फर्मले एकमहिनामा पनि स्पष्टिकरण पेश नगरेपछि दोस्रोपटक स्पष्टिकरण माग ।

११.(स्थानीयको हिम्मत)
गोदावरीमा सडक विस्तारको काम गर्दै गरेका स्काभेटर चालकमाथि स्थानीयद्वारा कुटपिट सडक विस्तारका विषयलाई लिएर समान्नतर जेभीद्वारा १० जनाविरूद्ध जाहेरी / आक्रमणकारी भने फरार ।

१२.(डिएसपीलाई नै पक्राउ पुर्जी)
नेपाल प्रहरीका डिएसपी कुमुध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी / आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध काठमाडौं जिल्ला अदालतद्धारा पक्राउ पुर्जी जारी ।

१३.(खस्कियो शेयर)
शेयर बजारमा परिसूचक नेप्से ११ सय अंक नजिक पुगेपछि लगानीकर्ताद्वारा खरिदविक्रीमा कमी /तीन वर्ष यताको बजार बैंक तरलता र ब्याजदरका कारण प्रभावित ।

१४.(विभेद नै हो त ?)
१३ औं साग खेल अन्तर्गत उसुको थाउलोमा थाइची छ्वान अलराउण्ड प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेकोभन्दै भारतीय र नेपाली टोलीको विरोध /खेलाडीहरुद्धारा पदक लिन अस्वीकार ।

र,
१५.(आणविक वार्ताको अफर)
अमेरिकाले आफूहरुविरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरे आणविक वार्ता गर्न तयार रहेको इरानी राष्ट्रपति हस्सन रौहानीको भनाई / इरान सम्बन्धी अमेरिकी नीतिहरुमा फेरबदल आवश्यक रहेको प्रतिक्रिया ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.