राष्ट्रपतिमा दोहोरिँदै विद्या भण्डारी

२२ फागुन ७४, बुधबार

काठमाडौं – एमालेले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगरबार मध्यारातसम्म बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई दोहोर्याउने निर्णय गरेको हो ।

एमाले उपमहासचिव विष्णु पौडेलले वर्तमान राष्ट्रपतिलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले वर्तमान राष्ट्रपतिको नाम प्रस्ताव गगर्नुभयो, यो प्रस्ताव स्थायी समितिले सर्वसम्मत रुपमा अनुमोदन गर्यो । उनले भने ।

राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि आकांक्षा देखाएका थिए । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top