गौरिकाले जितिन् पौडीमा पहिलो स्वर्ण

Share this
819shares

१९ मंसिर, काठमाडौं ।
१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीमा नेपालकी गौरीका सिंहले स्वर्ण पदक जितेकी छन्।

Advertisement

बिहीबार भएको दुई सय मिटर प्रि–स्टाइल पौडीमा भारतकी सुभांगी सिंहलाई पछाडि पार्दै गौरीकाले स्वर्ण जितेकी हुन्।

उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् । यो दक्षिण एसियाली खेलकुदमा व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top