×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

शनिबारदेखि सिंघीया खोलाको सामूहिक सरसफाई हुने

१९ मंसिर २०७६

१९ मंसिर, विराटनगर ।
प्रदेश १ सरकारले सिंघीया खोलाको संरक्षण र सरसफाई गर्ने भएको छ । ‘सिंघीया खोलाको सफाई अभियान, हामी सबैको शान’ भन्ने मूल नाराका साथ प्रदेश सरकारले मोरङका पाँचवटा स्थानीय तहसँग मिलेर आगामी शनिबारबाट अभियानको थालनी गर्न लागेको हो ।

सरसफाई अभियानमा विराटनगर महानगरपालिका तथा कटहरी, बूढीगंगा, ग्रामथान र जहदा गाउँपालिकासँग सहकार्य गरिने भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरको पुष्पलाल चौक पूर्वको घिनाघाटदेखि खोला सफाई अभियान सुरु हुने मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement

सरसफाई अभियानका लागि समिती पनि गठन गरिएको छ । गठन गरिएको समितीमा सामाजिक विकास मन्त्री जीवन घिमिरे संयोजक र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सह–संयोजकसहित सिंघीया खोलासँग जोडिएका स्थानीय तहका प्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा अधिकारी लगायत सरोकारवाला निकाय प्रतिनिधि छन ।

सफाईका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर पराजुलीले सरससफाई महाअभियान सन्देशमुलक र जनचेतनामुलक हुने बताए । संकलित फोहोर डम्पिङ साइडसम्म लगेर व्यवस्थापन गरिने पराजुलीको भनाइ छ ।

मन्त्री घिमिरेले अत्यधिक प्रदूषण बढेपछि पहिलो चरणमा घिनाघाटदेखि भाथिगछ पुलसम्मको १० किलोमिटर क्षेत्र सफाई गरिने जानकारी दिए । सफाईका हिसावमा प्रदेशमा जागरण ल्याउन लागिएको उनको भनाइ छ ।

सरसफाईका लागि मन्त्रालयले एक सय ७० जोर गम्बुट, एक सयवटा डोको, एक हजार पाँच सयवटा माक्स, पाँच सयवटा डिस्पोजेवल पञ्जा, खानेपानी, माइक तथा स्पिकरको व्यवस्था गर्नेछ ।

Advertisement

महानगरपालिकाले सात सयवटा एप्रोन, एक सयवटा फोहोर तान्ने काँटा, २० वटा बेलल, २० वटा दविया, ५० वटा कचिया, २० वटा फोरुवा, २० वटा डस्बिन र २० पिस डोरी उपलब्ध गराउने छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top