कुस्तीमा नेपाललाई पहिलो स्वर्ण

कुस्तीमा नेपाललाई पहिलो स्वर्ण

२१ मंसिर, जनकपुरधाम ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ।

जनकपुरस्थित कबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन्।

स्वर्ण जित्नेक्रममा संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४–१ अंकले पराजित गरिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.