२२ मंसिर, काठमाडौं । पौडीबाज गौरिका सिंहले जारी सागमा तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् ।
यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
भोटेकोशी बाढीः५ हजार बढी अझै बेपत्ता, मृतक कति ?
राष्ट्रसंघमा जलवायु न्यायका लागि मौन प्रदर्शनको तयारी
उज्यालो नेपाल पार्टी प्रवेश गरेलगत्तै महासचिव बनेका दिवाकर अर्याल को हुन्?