×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

२२ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कोहलपुरमा कर्फ्यु)
विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि कोहलपुरमा दिउँसो ३ बजेदेखि कर्फ्यु जारी /एक छात्रालाई ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीद्वारा ट्रकमा आगजनी ।

Advertisement
Advertisement

२.(लागुऔषधको रसायन)
लागूऔषध बनाउने रसायनसहित एक जना चिनियाँ नागरिक पक्राउ /चीनमा २ लाख २५ हजार रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा विक्री गर्ने चिनिया नागरिकको तयारी ।

३.(समायोजनको सहमति)
आन्दोलनरत विद्यार्थी र युनिर्भसल मेडिकल कलेजबीच ६ बुँदे सहमति /विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क शिक्षा मन्त्रालयसँग गरिएको सहमति अनुसार समायोजन गर्न कलेज सहमत ।

४.(उत्तरपुस्तिका नै फेरबदल)
विद्यार्थीबाट पैसा लिएर उत्तरपुस्तिका नै फेरबदल गरेको आरोपमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध अख्तियारद्वारा मुद्दा / आफ्नो ओहोदा र पदको दुरुपयोग गरेकाले सोही अनुसार कारवाहीको माग ।

५.(मुआब्जाको गाँठो)
बूढीगण्डकी मुआब्जा पुनरावलोकन गर्न सांसद बाबुराम भट्टराई र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको वार्ता टोली गठन/ आयोजनाले प्रति रोपनी ५० हजारदेखि सात लाख रूपैयाँसम्म दिने गरी मुआब्जा निर्धारण गरेपछि स्थानीय आन्दोलित ।

६.(नागरिकतामा मत बाँझिदो)
संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुको आशंका / नागरिकता प्रदान गर्ने सन्र्दभमा महिला र पुरुषलाई समान व्यवहार गरिनुपर्ने सम्बन्धमा सहमति जुट्न सकेन ।

७.(तोकियो कर)
एनसेलमाथि ठूला करदाता कार्यालयद्वारा २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण / कर तिर्न एनसेललाई १५ दिनको समय दिएर पत्राचार ।

८.(शिक्षा वहस)
विकास, समृद्धि र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारिकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको उल्लेख ।

९.(प्रयोगशालाको उपयोगिता)
विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई/ कीर्तिपुरमा बन्ने वैज्ञानिक प्रयोगशाले विश्वका प्रतिष्ठित वैज्ञानिकहरुसँग सहकार्य गर्ने नेतृत्व लिनसक्ने विश्वास व्यक्त ।

१०.(हिंसाको अन्त्य कसरी ?)
हिंसा अन्त्यका लागि महिलालाई आर्थिक,सामाजिक तथा राजनीतिक रुपमा शसक्त बनाउनुपर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोड / लैङ्गिक हिंसालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कारवाही गर्नुपर्नेमा जोड ।

११.(लापरवाहीको परिणाम)
लमजुङमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु ,४ जना गम्भीर घाइते / प्रहरी चेक पोष्ट नजिकै रोकेर राखिएको बस सडकबाट गुडेर खोलामा खस्दा दुर्घटना भएको प्रहरीको भनाई ।

१२.(बारमा आगलागी)
इटहरीको मुख्य चोकमा रहेको सूर्य कम्प्लेक्सको बिग बार होटलमा भिषण आगलागी / आगलागीबाट ४ करोड बढीको क्षति/ विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान ।

१३.(पर्यटनका लागि कनेक्टिभिटि)
पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन नसकिएको पर्यटनमन्त्री योगेशकुमार भट्टराईको भनाई / पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटिको अवस्थालाई बढाउनुपर्ने चुनौति रहेको उल्लेख ।

१४.(गौरिकाको गौरव)
१३ औं दक्षिण एसियाली खेलकुदमा पौडी खेलाडी गौरिका सिंहले जितिन किर्तिमानी तेस्रो स्वर्ण / देवीकाले जुडोमा स्वर्ण जितेसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ४५ पुग्यो ।

Advertisement

र,
१५.(शोकमा दिल्ली)
भारतको राजधानी नयाँदिल्लीस्थित एक झोला कारखानामा आगलागी हुंदा कम्तिमा ४३ जनाको मृत्यु /६० जनाको उद्दार/ प्रत्येक मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने दिल्ली सरकारको घोषणा ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top