×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

मिस वर्ल्डमा मिस नेपाल अनुष्काले दोस्रो चरणको ‘हेड–टु–हेड च्यालेन्ज’मा प्रतिष्पर्धा गर्दै

२४ मंसिर २०७६

२४ मंसिर, काठमाडौं । बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठले मंगलबार दोस्रो चरणको ‘हेड–टु–हेड च्यालेन्ज’मा प्रतिष्पर्धा गर्दै्छिन् ।

‘हेड–टु–हेड च्यालेन्ज’को समूह विजेता बन्दै दोस्रो चरण प्रवेश गरेकी अनुष्काले मंगलबार इन्डोनेसियाकी प्रतिष्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गर्ने्छिन् । हेड–टु–हेड च्यालेन्ज अन्तर्गत समूह १० मा परेकी अनुष्काले टप ४० मा प्रवेश गर्न मंगलबारको प्रतिष्पर्धा पनि जित्नु पर्ने छ ।

Advertisement
Advertisement

दोश्रो चरणबाट उत्कृष्ट १० जना प्रतिस्पर्धी छानिने र उनीहरुले मात्रै सिधा टप–४० मा प्रवेश गर्ने अवसर पाउनेछन् । पहिलो चरणमा अनुष्काले तान्जानिया, जिब्राल्टार, पोल्याण्ड, मेक्सिको र द केमन आइल्याण्ड्सलाई पछि पार्दै समूह विजेता बनेकी थिइन् ।

Advertisement

नेपालको प्रतिनिधित्व गर्दै बेलायतको लण्डन पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले टप मोडल, बेस्ट इन ट्यालेन्ट, खेल, ब्युटी बिथ पर्पस र मिस मल्टिमिडिया लगायत विधामा प्रतिप्रर्धा गरिरहेकी छिन् । मिस वर्ल्डको फाइनल यही डिसेम्बर १४ तारिखका दिन हुँदैछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top