२४ मंसिर, काठमाडौं । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण संख्या ५० पुगेको छ ।
मंगलबार दिउँसो भएको ६० केजी तौलको बक्सिङ फाइनलमा नेपालका सनिल शाहीले भारतका वरिन्दर सिंहलाई हराएर स्वर्ण जितेसंगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो ।
शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने
नेप्सेमा ५.४५ अङ्कको गिरावट, कारोबारमा उत्साह कायमै
भारतमा हेलिकप्टर दुर्घटना, ड्रोनबाट खोजी