कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

२४ मंसिर ७६, बुधबार

२५ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । मृत्युहुनेमा महाकाली नगरपालिका वडा नम्बर २ की ३८ बर्षिया बसन्ती भट्ट र ४५ बर्षिया भुरिदेबी बोहरा रहेकी छिन् ।

यस्तै घाइते हुनेहरुमा सोही स्थानकी सरिता ओझा, उमादेबी साउद, ललिता बोहरा र सुनिता बिस्ट छन् । घाइतेमध्ये विष्ट र ओझाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

महाकाली २ स्थित मायावती सामुदायिक बिहान वनमा घाँस काट्न जाँदा उनीहरुमाथि जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मृतक दुबै महिलाको महाकाली अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र वहादुर चन्दले जानकारी दिए ।

तीन वटा समुहमा आएका हात्तीले उनीहरुमाथि एक्कासी आक्रमण गरेको बताइएको छ । महिलाहरुमाथि हात्तीले आक्रमण गरेपछि स्थानीय भेला भएर हात्तीलाई जंगलतर्फ भगाएका थिए । घाइतेहरुको पनि महाकाली अंचल अस्पतालमै उपचार भैरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top