×

NEPAL TIMES UPDATES

Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026

भारतमा नागरिकता संशोधन विधेयकले आन्दोलन चर्कियोः जापानी प्रधानमन्त्रीको भ्रमण स्थगित

२७ मंसिर २०७६

२७ मंसिर, एजेन्सी ।
जापानका प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमण स्थगित भएको छ ।

भारतमा नागरिकता संशोधन विधेयकको विषयलाई लिएर हिंसात्मक आन्दोलनहरु चर्किन थालेपछि प्रधानमन्त्री आबेको भारत भ्रमण स्थगित भएको बताइएको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री आबेले आइतबारदेखि भारत भ्रमण गर्ने कार्यतालिका बनाएका थिए । उनको भारतीय समकक्षी नरेन्द्र मोदीलाई असममा भेट गर्ने कार्यातालिका थियो । तर, अहिले असममा नागरिकता संशोधन विधेयकको विरोधमा हिंसात्मक आन्दोलन भइरहेको छ ।

बिहीबार असममा कर्फ्यू तोडेर जनताहरु सडक उत्रिएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको छ । अब जापानी प्रधानमन्त्री आबेले आगामी भ्रमण कहिले गर्ने भन्‍ने खुलाइएको छैन ।

बिहीबार पत्रकार सम्‍मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले दुईपक्षीय सहमतिका आधारमा भ्रमण स्थगित गरिएको र फेरि सहमतिकै आधारमा भ्रमणको नयाँ मिति सार्वजनिक गरिने बताएका थिए ।

भारतको संघीय मन्त्रिपरिषद्ले स्वीकार गरेको उक्त विधेयक बुधबार भारतको दुबै सदनबाट पारित भएको थियो भने शुक्रबार राष्ट्रपति रामनाथ कोविन्दले उक्त विधेयकलाई मन्जुरी दिएका छन् ।

Advertisement
Advertisement

उक्त विधेयकलाई राष्ट्रपतिले नै मन्जुरि दिएपछि हाल उक्त विधेयकको विरोधमा गुवाहाटीमा सामूहिक भोकहड्ताल थालिएको छ ।

भर्खरको समाचार

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

सम्बन्धित खबरहरु

Scroll to Top