×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026

धनुषा बिष्फोट : शोक र दोषीमाथि कडा कार्वाहीको माग गर्दै शैक्षिक संस्था बन्द

२९ मंसिर २०७६

२९ मंसिर, धनुषा । बम बिष्फोटमा परी विद्यार्थीसहित तीन जनाको मृत्यु भएको शोकमा आज (आइतबार) धनुषा जिल्लाका सम्पूर्ण संस्थागत शैक्षिक संस्था बन्द गरिएको छ ।

संस्थागत विद्यालय संरक्षण समितिले एक विज्ञप्ती जारी गर्दै घटनाको शोक र दोषीमाथि कडा कार्वाहीको माग गर्दै आइतबार धनुषा जिल्लाभरका सम्पूर्ण संस्थागत विद्यालय तथा क्याम्पस बन्दको घोषणा गरिएको छ ।

Advertisement
Advertisement

घटना पश्चात् संस्थागत विद्यालय संरक्षण समितिका अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै निजी शैक्षिक संस्था बन्द रहने जनाएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा शुक्रबार राति राजेश्वर साहको घरमा अज्ञात व्यक्तिले छाडेको बम बिष्फोट हुँदा साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । छोरा आनन्द जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कुलमा कक्षा १० मा अध्ययनरत थिए ।

Advertisement
Advertisement

यस्तै घटनामा गम्भीर घाइते धनुषाका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दहालको समेत उपचारको क्रममा मृत्यु भएको थियो । राजेश्वर साहका बुबा भिखारी साह, अर्का छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजन महतो गम्भीर घाइते भएका छन् । त्यस्तै छोरी निक्की समेत घाइते भएकी छन् ।

भर्खरको समाचार

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

सम्बन्धित खबरहरु

Scroll to Top