करेन्ट लागेर बालकको ज्यान गयो

२८ मंसिर ७६, आइतबार

२९, मंसिर, दैलेख ।
करेन्ट लागेर दैलेखमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालाय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

जङ्गलमा सालको रुखमा घाँस काट्न गएका बेला बिजुलीको तार छोएपछि करेन्ट लागेको र बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top