सिद्वबाबालाई सात दिन म्याद थप

३० मंसिर, इटहरी ।
बलात्कार गरेको अभियोग लागेका सिद्वबाबा नामले परिचित कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले थप सात दिनको म्याद थप गरेको छ ।

Advertisement

सोमबार जिल्ला अदालत सुनसरीका न्यायधिस मणिराम न्यौपानेको एकल इजलासले सात दिनको म्याद थप गरेको हो । यो उनको चौँथो पटक थपिएको म्याद हो ।

गिरीमाथि आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको आरोप छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top