नेपालका लागि भारतीय राजदूत पुरीको कार्यकाल सकियो, १५ गते स्वदेश फर्किने

३० मंसिर ७६, मंगलबार

१ पुस, काठमाडौं ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा भएको छ । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । उनी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन् ।

Advertisement

अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने भएपनि कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन ।नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।

पुरीले यसअघि आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top