पुस ४ र ५ गते प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वाङ्दो हुने

१ पुस ७६, बुधबार

२ पुस, काठमाडौँ ।

आगामी पुस ४ र ५ गते प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो । तेक्वाङ्दोका मुख्य प्रशिक्षक कविराज मालीका अनुसार प्रतियोगितामा १३ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहनेछ ।

Advertisement

५५ वटा स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा फाइटतर्फ ४७ र पुम्सेमा ७ पदक रहेका छन् । नागदह तेक्वाङदो डोजाङ्गको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top