×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

भारतलाई पनि ट्रम्पले दियो यस्तो धम्की

२७ फाल्गुन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा पनि तनाव बढ्न सक्ने अनुमान गरिएको छ।

अमेरिकालाई आफ्नो प्रमुख प्रतिस्पर्धी चीनसँगै जोडेर भारतलाई पनि अमेरिकी कम्पनीहरु माथिको कर नघटाए आफ्नो देशमा रहेका कम्पनीमाथि पनि दोब्बर कर थोपरिदिने धम्की दिएका हुन् ।

Advertisement
Advertisement

ट्रम्पले यी दुई देशमा रहेका अमेरिकी कम्पनीमाथि लगाइएको कर घटाउनै पर्ने यदि नघटाइए त्यसविरुद्ध आफूले कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेका छन् ।

व्हाइट हाउसको कार्यक्रममा बोल्दै उनले भने, ‘हामी बराबरीको करण प्रणाली लागू गर्न सक्छौँ । यदि उनीहरु २५,५० या ७५ प्रतिशत कर थोपर्छन् भने हामी पनि उनीहरुकै बराबरको कर उनीहरुबाट असुल्न जान्दछौँ । यदि उनीहरु हामीसँग ५० लिन्छन् भने हामी पनि उनीहरुबाट ५० प्रतिशत असुल्छौँ ।’

पछिल्लो केही समयदेखि ट्रम्पले अमेरिकाबाट आयात गरिने महँगो मोटरसाइकल हार्ले डेभिडसनमाथि ५० प्रतिशत कर लगाएकोबारेमा भारतमाथि प्रश्न उठाइरहेका छन् । ट्रम्पले आफूहरुले भारतबाट आयात गर्ने मोटरसाइकलमा पनि त्यसरी कर नलागएको जिकिर गरेका छन् ।

Advertisement
Advertisement

उनले अगाडि भने, ‘चीन र भारत इस्पातमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत आयात शुल्क लगाइरहेका छन् ।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top