×

NEPAL TIMES UPDATES

Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026

मन्त्रालयका सचिवहरु भन्छन् : भुक्तानीमा ढिलाई हुँदा वित्तीय प्रगति देखिएन

३ पुष २०७६

३ पुस, काठमाडौँ ।
विभिन्न मन्त्रालयका सचिवहरुले विकास निर्माणमा भौतिक प्रगति भएको तर बजेट निकासामा ढीलाई हुँदा वित्तीय प्रगति नदेखिएको बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहीबारको बैठका विभिन्न मन्त्रालयका सचिवहरुले भौतिक प्रगति भएपनि भुक्तानीमा ढिलाई हुँदा वित्तीय प्रगति नदेखिएको बताएका हुन् । सबैभन्दा बढी विकासे बजेट रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले १ खर्ब ४४ अर्ब कुल बजेट रहेकोमा अहिले सम्म १० प्रतिशत मात्र खर्च भएको बताए । उनले सार्वजनिक नियमावली परिवर्तन भएपछि म्याद थपको अन्योल, ठेक्का प्रकृयामा ढिलाई हुने, तथा ठेक्कापछि यस अघि २० प्रतिशत पेस्कि दिने गरेकोमा अहिले १० प्रतिशतमा झारीएकोले पनि बजेट खर्च कम भएको देखिएको बताए ।

त्यस्तै उर्जा जलस्रोत तथा सिँचाई सचिव दिनेस कुमार घिमिरेले वित्तीय प्रगति भन्दा भौतिक प्रगति बढी भएको बताए । उनले कतिपय आयोजनामा प्रधिकरणले आफ्नै स्रोतबाट खर्च गरिरहेको र मन्त्रालयबाट निकासा नभइसकेको अवस्थाका कारण बजेट खर्च न्यून देखिएको बताए । यसबाहेक सचिव घिमिरेले माथिल्लो तामाकोसीमा केही जटिल समस्या देखिएपछि आयोजना निर्माणमा ढिलाई भएको बताए । त्यस्तै बुढीगण्डकी आयोजनाको जग्गा अधिग्रहण र मुआब्जा वितरणमा प्रगति भएको समेत बताए ।

Advertisement
Advertisement

अर्थसचिव डा. राजन खनालले अहिले सम्म कुल बजेटको २० दशमलव १७ प्रतिशत बजेट खर्च भएको र त्यसमा पनि पूँजीगत खर्च ९ दशमलव २५ प्रतिशत मात्र भएको बताए । उनले मन्त्रालयहरुले विभिन्न बाहना देखाई खर्च हुन नसकेको अवस्था जनाउनु राम्रो नभएको बताउँदै त्यसमाथि समिक्षा गर्नुपर्ने अवस्था आएको बताए । उनले ठेक्का प्रकृया पछि दिइने पेश्कि घटाइएकोले मात्रै बजेट खर्च न्यून भएको हुन नसक्ने बताए ।

Advertisement
Advertisement

त्यस्तै मन्त्रालयका सचिवहहरुले ठेक्का प्रकृया, जग्गा अधिग्रहण, सार्वजनिक खरिद नियमावली र तीनै तहको समन्वयमा कमि हुँदा कतिपय आयोजनाहरु प्रभावित भएको बताएका छन् । बैठकमा सांसदहरुले संघीयता पछिको वित्तीय संक्रमणकालको नाममा हरेक वर्ष बजेट खर्च न्यून हुने अवस्था आउन नदिन अर्थमन्त्रालयले कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

भर्खरको समाचार

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सम्बन्धित खबरहरु

Scroll to Top