×

NEPAL TIMES UPDATES

Playing
त्रिवि भित्रै’नक्कली सर्टिफिकेट’धन्दा ?आफ्नै निर्णयमा छानविन गर्दै त्रिवि || Nepal Times
May 13, 2026
Playing
एमालेको पछि लाग्यो कांग्रेस,गुण्डु पुगे विश्वप्रकाश, संसद्मा देखियो नतिजा|| Nepal Times
May 13, 2026
Playing
World News: फेरि ह*म*ला भए आणविक ब*म बनाउने Iranको चेतावनी, महाराष्ट्रमा भारी वर्षा || Nepal Times
May 13, 2026
Playing
अमेरिकी दबाब र Tehranको अडानबीच Iran को आणविक भविष्य के होला ? || Nepal Times
May 13, 2026
Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026

लाभांश नबढाएपछि सिभिल बैंक संचालकहरुको आलोचना

६ पुष २०७६

६ पुस, काठमाडौँ ।
सिभिल बैंकका शेयरधनीहरुले बैंकले लगानीकर्तालाई दिने लाभांश बढाउन नसकेको भन्दै संचालकहरुको आलोचना गरेका छन् । शेयरधनीहरुले कर्मचारीले धेरै तलब खाने तर लाभांश दिन नसक्ने अवस्था रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका हुन् ।

बैंकको नवौं वार्षिक साधारण सभामा बोल्दै शेयरधनीहरुले बैंकले व्यवसाय विस्तार गर्न नसक्ने तर सञ्चालन खर्च बढाउने काम गरेको बताएका हुन् । उनीहरुले संस्थापकहरुले शेयर विक्री गरी बाहिरीन खोजेको भन्दै त्यसो नगरी बैंकलाई ठुला बैंकसँग मर्जमा लैजान आग्रह गरेका छन् ।

Advertisement
Advertisement

बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ६ दशमलव ५७ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने भएपछि शेयरधनीहरुले असन्तुष्टि जनाएका हुन् । शेयरधनीले कुल ५२ करोड ५८ लाख २२ हजार ७ सय १ रुपैयाँ ५८ पैसा नगद लाभांश पाएका छन् ।

Advertisement
Advertisement

साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारी भित्र्याउन आवश्यक काम गर्ने सम्बन्धमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । सिभिल बैंकले देशभर १ सय १ वटा शाखा कार्यालय, ६ वटा शाखारहित बैंकिङ सेवा, एकवटा एक्सटेन्सन काउन्टर तथा एटिएम काउन्टरहरुमार्फत बैंकिङ सेवा दिंदै आएको छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top