×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

यसरी गर्दैछ प्रदेश १ सरकारले भ्रमण वर्षको उद्घाटन

७ पुस, विराटनगर ।
प्रदेश १ मा नेपाल भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य बनाउन प्रस्तावित कार्यक्रमको खाका प्रस्तुत गरिएको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्री,सचिव, पर्यटनसमितिका प्रतिनिधी,सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाहरुको सहभागितामा मुल समारोह व्यवस्थापन उपसमितीले प्रस्तावित कार्यक्रमको खाका प्रस्तुत गरेको हो ।

,संयोजक फणिन्द्र अधिकारीद्धारा प्रस्तुत प्रस्तावित खाकामा प्रदेशको नमुना झल्किने नमुना गीत र सामूहिक नृत्य प्रस्तुती, प्रदेशका मुख्य गन्तव्यहरुको वृत्तचित्र प्रस्तुत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थीहद्धारा मार्चपास, विभिन्न जातजातिको भेषभुषा र संस्कृति झल्किने मौलिक झाँकी प्रर्दशन लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

Advertisement

साथै भ्रमण वर्षको उद्घाटन कार्यक्रम गरिने विराटनगरको सहिद रंगशालाको सजावटको लागि प्रस्तावित थ्रीडी भिडियो पनि प्रस्तुत गरिएको छ । कार्यक्रममा प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले उद्घाटनमा सुरक्षाको जिम्मा मोरङ प्रहरीलाई, सजावट तथा सरसफाईको जिम्मा विराटनगर महानगरपालिकालाई दिने प्रस्ताव गरिएको जानकारी दिए । उनले जति पर्यटक भित्र्यायो त्यति आर्थिकरुपमा सबल हुने बताउँदै उद्घाटन समारोहमा धेरै मान्छेको बीचमा एक नम्बर प्रदेशका मुख्य गन्तव्यहरुको जानकारी दिन सके पर्यटक भित्र्याउन सहज हुने बताए ।

प्रस्तावित खाका परम्परागत भएकोले केही परिमार्जन गर्नुपर्ने मुख्यमन्त्री शेरधन राईले सुझाव दिएका छन । उनले पर्यटन वर्ष विदेशी पर्यटकलाई नेपाल चिनाउने मौका भएको बताउँदै संघीय सरकारले तोकेको १६ गन्तव्यबाहेक अन्य गन्तव्यको खोजी भईरहेको बताए । मन्त्री राईले सम्बन्धीत समितिलाई १ महिनाभित्र पर्यटन वर्षको बार्षिक कार्ययोजना पेश गर्न निर्देशन दिए । प्रदेश सरकारले पर्यटनका लागि १० वर्षको मास्टर प्लान प्रदेश सरकारले केही महिनामै पेश गर्ने जानकारी समेत दिए । उनले पर्यटकीय गन्तव्यका दृष्टिकोणले प्रदेश छायाँमा रहेको बताउँदै १० वर्षमा १ नम्बरमा ल्याउने गरी प्रदेश सरकारले काम गर्ने बताए ।

Advertisement

छिमेकी मुलुक भारतका मुख्यमन्त्रीलाई भ्रमण वर्षमा निमन्त्रणा गरिएपनि आउने सम्भावना न्युन रहेको प्रदेश सरकारले जनाएको छ । कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिवकुमार राईले पर्यटन समिति बनेपछि भएका कामहरु प्रस्तुत गरेका थिए । त्यस्तै छलफलमा सहभागिले पर्यटकीय क्षेत्रको प्रचारमात्र नभएर व्यवस्थापन गर्नुपर्ने, भ्रमण वर्ष उद्घाटनको प्रस्ताव परम्परागत शैली जस्तो भएकोले परिमार्जन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top