×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख अबरहरुः

१.(उपेन्द्रको बर्हिगमन)
संविधान संशोधनका लागि सरकार तयार नभएको भन्दै समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरियो / उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईद्वारा राजीनामा ।

Advertisement
Advertisement

२.(नक्कली नोटका कारोबारी)
काठमाडौंमा नक्कली नोटको कारोबार गर्ने चार जना बंगलादेशी पक्राउ / एक हजारका १८ थान नेपाली नोट बरामद / पक्राउ परेकाहरुमाथि मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान जारी ।

३.(चिनियाँको चर्तिकला)
नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका १सय २३ जना चिनियाँमध्ये धेरैजसो जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्न रहेको फेला /चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेकाहरुलाई लिन चिनियाँ जहाज आउँने ।

४.(सीमा विवाद स्वीकार)
कालापानी क्षेत्रको सीमा समस्या समाधान गर्न तयार रहेको पत्र भारतले नेपाललाई पठायो / एक पृष्ठको उक्त पत्रमा सीमा समस्या छिट्टै टुंगो लगाउनुपर्छ भन्नेमा भारत सहमत रहेको उल्लेख ।

५.(अनियमितताको आशंका)
गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको अनियमिततामा सरकार गम्भीर नभएको भन्दै विद्यार्थी तथा स्थानीयद्वारा विरोध प्रदर्शन / सरकारको निर्णयविरुद्ध एक घण्टा चक्काजाम ।

६.(मेडिकल काउन्सिललाई पूर्णता)
नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी नियुक्त गर्ने सरकारको निर्णय/ काउन्सिलको रिक्त सदस्यमा डा. हरिहर अवस्थी, डा. सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल, डा. सन्ध्या चापागाई र किशोर विक्रम मल्ल नियुक्त ।

७.(प्रतिपक्ष बाधक)
प्रतिपक्षी सांसदहरुको असहमतिपछि सूचना प्रविधि विधेयक पारित गर्ने विकास समितिको योजना विफल /फरक मत राख्नेले सहमति जनाउन सक्ने आधारहरु पनि नदिने र अडान लिइरहने प्रवृति देखिएकोले सहमतिमा आउन आग्रह ।

८.(शिक्षाका सूचक)
गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई / प्रदेश सरकारले स्थानीय तहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरिय शिक्षाको प्रत्याभूत गर्न नसकिएको दाबी ।

९.(निरालाको भाग्य)
सरकारले न्याय परिषद् सदस्यमा पूर्व महान्यायधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनुवाई समितिद्वारा सार्वजनिक उजुरी माग / सुनुवाई समितिले अनुमोदन गरेपछि मात्र नियुक्तीका लागि योग्य हुने ।

१०.(नेतृत्वको रडाको)
नेविसंघको केन्द्रीय कार्यसमिति छिटो गठन गरिदिन सभापति शेरबहादुर देउवासँग नेपाल विद्यार्थी संघको माग / नेविसंघको नेतृत्व आफूहरुले पाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको दाबी / शुक्रबारको केन्द्रीय समिति बैठकमा नेविसंघबारे छलफल हुने सभापति देउवाको भनाई ।

११.(आक्रमण भट्टराई)
नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने पर्यटनमन्त्री योगेश भट्टराईको भनाई /जनवरी १ मा हुने मार्चपासमा सवैलाई उल्लेखीय सहभागिता जनाउन आग्रह ।

१२.(कामको कदर)
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ चिकित्सक सन्दुक रुईत हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानित हुने / घिसिङले लोडसेडिङ हटाउन र रुईतले आँखा उपचारमा अतुलनीय योगदान गरेको उल्लेख ।

१३.(उदार एन्फा)
नाइट क्लब काण्डमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू विमल घर्तीमतगरसहित चारै खेलाडीको सजाय घट्यो /नयाँ निर्णयसँगै चारै खेलाडीले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने ।

१४.(चम्कियो चितवन)
चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश /काठमाडौं चितवनसंग ६० रनले पराजित /भोलीको खेलमा बिराटनगर विजयी भएमा वा रनरेटमा बुटवलसँग हारेमा काठमाण्डौसंग इलिमिनेटर खेल्ने ।

Advertisement

र,
१५.(अशान्त सिरिया)
टर्कीको सीमाक्षेत्र नजिकै सिरियाको उत्तरी सहरमा कार बम विस्फोट हुँदा आठजनाको मृत्यु /आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएन/ विष्फोट कुर्दिस फौजले गराएको टर्किस रक्षा मन्त्रालयको आरोप ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top