×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

बुटवललाई हराउँदै विराटनगर पीपीएलको फाइनलमा

१० पुष २०७६

१० पुस, काठमाडौं ।
विराटनगर टाइटन्स पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा विराटनगरले बिहीवार भएको इलिमिनेटरमा बुटवल ब्लास्टरलाई २१ रनले हरायो । बुटवलमाथि उसको यो लगातार जित हो । अब उसले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ ।

बुटवललाई नै ठूलो अन्तरले हराएर बिराटनगरले इलिमिनेटरमास्थान पक्का गरेको थियो । फाइनल प्रवेशका लागि विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो ।

Advertisement
Advertisement

१४ ओभरसम्म खेल बुटवलको हातमा थियो । उसलाई ३६ बलमा ४५ रन चाहिएको थियो र ६ विकेट हातमा थियो । तर त्यसपछि विराटनगरका बलरहरु हावी भए । ६ ओभरमा एउटा पनि बाउन्ड्री नदिएका उनीहरुले ६ विकेट लिए ।

अन्तिम ओभरको तेस्रो बलमा ललितनारायण भण्डारीले पुनित मेहराको बलमा ठूलो सर्ट खेल्ने प्रयास गरेका थिए तर नुनाम खानले बाउन्डी लाइनमा उत्कृष्ट क्याच लिए । यो ओभरमा मात्र पुनितले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

उसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ५४ बलमा २ छक्का र ६ चौकाको मद्दले ६१ रन बनाएर आउट भएका थिए । सुरुदेखि सुस्त खेलेका धमलाले पछाडि केही आक्रामक सट खेल्दै आफ्नो रनरेट सुधारेका थिए ।

पाचौं नम्बरमा आएका कप्तान प्रदीप ऐरीले महत्वपूर्ण म्याचमा महत्वपूर्ण योगदान दिए । उनले केवल १३ बलमा ४ छक्का र एक चौकासहित अविजित ३३ रन हान्दै बिराटनगरलाई उकासेका थिए ।

त्यसअघि ओपनर मोहम्मद जैद आलम र धमलाबीच पहिलो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । जैद १३ बलमा २० रन हान्दै रनआउट भएपछि तेस्रो नम्बरमा आएका लोकेश बमले २ छक्कासहित १७ बलमा १९ रन हिर्काए । यसैगरी पुनि महराले पनि २१ बलमा १९ रन बनाए । नोमन खान खाता नखोली आउट भए ।

Advertisement

बुटबलका लागि हार्स टङ्कले दुई विकेट लिएका छन् । अविनाश बोहरा र ललित सिंह भण्डारीले १–१ विकेट बाँडे । कप्तान सोमपाल कामीले विकेट लिन सकेनन् । ३ ओभर मात्र बलिङ गरेका उनले २२ रन खर्चेका थिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top