×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

१.( बहसको प्रतिक्षा)
आफ्नै महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको सुनसरी अदालतमा बयान सकियो / आइतबार बिहान १० बजेबाटगिरीमाथि थुनछेक बहस सुरु हुने ।

२.(सभामुखको सर्काे)
प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित ÷सभामुख बारे सहमति जुट्न नसक्दा १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी विशेष कारणवश भन्दै सारियो ।

Advertisement
Advertisement

३.( मतदानस्थल तोकियो )
माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो ÷प्रदेश–१को विराटनगरकोे वीरेन्द्र सभागृहमा मतदान हुने / प्रदेशसभाका ९३ र स्थानीय तहतर्फ २ सय ८४ गरी ३ सय ६७ जनाले मतदान गर्ने ।

४.( पीडितलाई राहत )
सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने / मन्त्री परिषद्बाट स्वीकृति पछि मुआब्जा पाइकसकेका आयोजना प्रभावितले तिरेकेको लाभकर समेत फिर्ता पाउने ।

५.( अरुणमा अवरोध)
अरुण तेस्रो आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेन / काम शुरु भएको तीन वर्ष बितिसक्दा पनि मुआब्जा नपाएको भन्दै प्रवेश मार्ग बन्द ।

६.( मन फेरिएपछि)
विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्ताद्वारा जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मसमर्पण / विप्लवका जनसत्ता दिपक आचार्य, जिल्ला सचिव नवराज नेपाल, पार्टी सदस्य गोविन्द कार्की र जगतबहादुर पुलामी मगरद्धारा आत्मसमर्पण ।

७.(ट्रष्टको प्रष्टिकरण )
कानुन अनुसार नै गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता थपेको नेपाल ट्रष्टको प्रष्टोक्ति /अन्य ६ ठाउँको सम्पत्ति पनि निजी क्षेत्रलाई व्यापारिक प्रयोजनाका लागि भाडामा दिइने ।

८.(ढकालको इच्छा)
आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालद्वारा उम्मेदवारी घोषणा /उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न नीतिगत सुधार गरी आर्थिक समृद्धिका लागि काम गर्ने प्रतिबद्धता ।

९.(सीमा सुरक्षाका लागि)
नेपाल भारतको सीमाको दशगजा क्षेत्रमा बनाइएका संरचनाहरु हटाउन सुरु / अवैध रुपले बनाइएका भौतिक संरचनाहरु हटाई सीमा क्षेत्र स्पष्ट रुपले बुझिने गरी राख्ने उद्देश्यले संरचनाहरु हटाईएको सशस्त्र प्रहरीको भनाई ।

१०.( यातायातमा मनपरी)
यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख र तत्कालीन इन्स्पेटर विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर ÷ट्रायल फेल भएका७१ जना परिक्षार्थीहरुसंग पैसा लिएर पास गराएको आरोप ।

११.( स्वास्थ्यको चलखेल)
स्वास्थ्य क्षेत्रको विनियोजित रकम स्वास्थ्य सेवामै खर्च गर्नुपर्ने नेपाल स्वास्थ्यकर्मी संघको माग /सरकारले समायोजन गरेका कर्मचारीहरुलाई पालिकाहरुले हाजिर हुन नदिने प्रवृति बन्द नगरिए आन्दोलनमा उत्रने चेतावनी ।

१२.( कस्तो हुन्छ वातावरण ?)
लगानीको वातावरण बने आफुहरु लगानी बढाउन तयार रहेको उद्योगी व्यवसायीहरुको भनाई /उद्योगी व्यवसायीहरुले रहरले मात्रै लगानी नगर्ने बताउँदै लगानीको प्रतिफलको कुरा आउँदा नीतिगत समस्याहरु देखिने गरेको उल्लेख ।

१३.( मुग्लिनमा असहज )
नारायणगढ मुग्लिन सडकखण्ड पौष २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने /सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने काम नसकिए पछि फेरि समय थप ।

Advertisement

१४.( आर्मीको जित )
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी विजयी / हिमालयन शेर्पा आर्मीसंग दुई शून्य गोल अन्तरले पराजित /जितसँगै आर्मी तालिकामा ६ अंकसहित तेस्रो स्थानमा ।
र,
१५.( नर्वेजियनलाई निकाला )
भारतमा नागरिकता संशोधन कानुनको विरोध प्रदर्शनमा सहभागी भएपछि नर्वेजियन एक पर्यटकलाई देश छाड्न निर्देशन /उत्तर प्रदेशको ७५ जिल्लामध्ये २१ वटा जिल्लामा शुक्रबार इन्टरनेट सेवा बन्द ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top