×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

सहिद स्मारक लिगमा मनाङ मस्र्याङ्दीको शीर्षता

१३ पुष २०७६

१३ पुस, काठमाडौँ ।
नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ए डिभिजन लिग राजधानी काठमाडौमा जारी छ । १४ क्लबले दशरथ रंगशाला र अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा खेलिरहेका छन् । तेस्रो चरणका खेल सम्पन्न हुँदा साविक च्याम्पियन मनाङ मस्र्याङ्दी स्पष्ट जितका लागि तालिकाको शीर्ष स्थानमा छ ।

साढे चार वर्ष पछि दशरथ रंगशालमा फुटबल खेल फर्किए पनि रौनक पनि फर्किएको छैन् । दक्षिण एसियाली खेलकुद सागमा दर्शककले उल्लेख्य सहभागिता जनाउँदै नेपाली यु–२३ टोलीलाई साथ दिए । तर लिगमा भने साथ शून्य प्राय छ । तेस्रो चरणका खेल सम्पन्न भइसकेका छन् । साविकको च्याम्पियन मनाङले सम्पन्न तीन खेल मध्य सबै खेलमा जित निकाल्दै ९ अंकका साथ शीर्ष कायम राखेको छ । ललितपुरे टोली थ्रीस्टार पनि अपराजित छ । २ खेलमा जित र एक खेलमा बराबरी खेलेको थ्री स्टार ७ अंकका साथ तालिको दोस्रो स्थानमा छ ।

Advertisement
Advertisement

यता राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र पनि जारी लिगमा अर्को अपराजित टोली हो । दुई खेलमा जित र एक खेलम बराबरी खेलकाले मच्छिन्द्र ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । गणितिय समिकरणमा ७ अंक भए पनि यस अघि सम्पन्न रेलिगेशन विनाको लिगमा मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा रहँदै एक अंक घटेको हो । समान ६ अंक भएको आर्मी गोल अन्तरका आधारमा तालिकाको चौथौ स्थानमा छ । आर्मीले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ । तालिकाको पुछारमा रहेका टोलीद्वय सरस्वती युथ क्लब र फ्रेन्ड्स क्लबले सम्पन्न सबै खेलमा नतिजा सुम्पिएका छन् भने अन्य टोलीले मिश्रित नतिजा हात पारेका छन् ।

जारी लिगमा च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखला सर्वाधिक तीन गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । उनको क्लब च्यासलले सम्पन्न तीन खेल मध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा नतिजा सुम्पिएको छ । उनी लगाएत पुराना अनुहारले जारी लिगमा क्लबबाट प्रतिनिधित्व गरिरहेका छन् । अस्ट्रेलिया बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी जगजीत श्रेष्ठ मनाङबाट खेल्न नेपाल फर्किएका छन् भने नेपाल पुलिसका रविन श्रेष्ठलेले पुलिस टिममा शुक्रबारको खेलबाट कमब्याक गरेका छन् । यस अघि उनी खुट्टाको चोटका कारण मैदान बाहिर थिए । यस्तै लिगमा नयाँ खेलाडी पनि मौका पाएका छन् भने केही खेलाडीले प्रमाणि गर्ने अवसर पनि पाएका छन् ।

Advertisement

अघिल्लो संस्करणमा नदेखिएको रौनकता खेलाडीमा दखिए पनि दर्शकको नजरमा अझै परेको छैन् । एन्फाले दर्शकलाई आकर्षित गर्न विदेश भ्रमण देखी राष्ट्रिय टोलीसँग डिनरको अफर ल्याएको छ । तर पनि दर्शकको उपस्थिति न्युन छ । आयोजका एन्फा पनि लिगको रौनकतालाई त्यति राम्रोसँगै प्रचार प्रसार गर्न सकेको छैन् । दशरथ रंगशालमा खेलहरु सञ्चालन गरे पनि फाटफुटले मात्र लिग हेर्न आएका छन् । लिगमा अब चौथो चरणका खेल सोमबारबाट हुनेछन् । चौथो चरणका सबै खेल एन्फा मुख्यालयमा हुने एन्फाले जनाएको छ

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top