×

NEPAL TIMES UPDATES

Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026
Playing
त्रिवि भित्रै’नक्कली सर्टिफिकेट’धन्दा ?आफ्नै निर्णयमा छानविन गर्दै त्रिवि || Nepal Times
May 13, 2026
Playing
एमालेको पछि लाग्यो कांग्रेस,गुण्डु पुगे विश्वप्रकाश, संसद्मा देखियो नतिजा|| Nepal Times
May 13, 2026
Playing
World News: फेरि ह*म*ला भए आणविक ब*म बनाउने Iranको चेतावनी, महाराष्ट्रमा भारी वर्षा || Nepal Times
May 13, 2026
Playing
अमेरिकी दबाब र Tehranको अडानबीच Iran को आणविक भविष्य के होला ? || Nepal Times
May 13, 2026
Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026

यहुदीहरू लक्षित छुरा प्रहारबाट न्यूयोर्कमा थुप्रै घाइते

१३ पुष २०७६

१३ पुस, एजेन्सी ।

अमेरिकी राज्य न्यूयोर्कमा यहुदीहरूको एक प्रार्थनासभा नजिकैको घरमा थुप्रै मानिसहरूमाथि छुरा प्रहार गरिएको विवरणहरूमा जनाइएको छ।

Advertisement
Advertisement

न्यूयोर्क शहरको उत्तरमा रहेको मोन्सेमा अवस्थित उक्त घर एकजना यहुदी धर्मगुरुको रहेको अर्थोडक्स जुईस पब्लिक अफेयर्स काउन्सील (जेपीएसी)ले जनाएको छ।

न्यूयोर्क प्रहरीको प्रतिआतङ्कवाद एकाईले उक्त क्षेत्रमा खोजतलासी गरिरहेको र घटनालाई नजिकबाट नियालेको बताइएको छ।
कम्तीमा पाँचजना घाइतेलाई अस्पताल पुर्‍याइएको उक्त काउन्सिलले जनाएको छ। ती सबै यहुदीहरू छन्।

उनीहरू त्यहाँ खानुखा भनिने यहुदीहरूको एक पर्वको उत्सव मनाउन जुटेका थिए। हमलाको उद्धेश्य अझै खुलिसकेको छैन। संदिग्ध हमलाकारी सुरुमा भाग्न सफल भए पनि पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

न्यूयोर्क प्रहरीको प्रतिआतङ्कवाद एकाईले उक्त क्षेत्रमा खोजतलासी गरिरहेको र घटनालाई नजिकबाट नियालेको बताइएको छ। न्यूयोर्ककी महान्यायाधिवक्ता लटिसा जेम्सले घृणा फैलाउने यस्ता काममा शून्य सहनसिलता अपनाइने जनाएकी छन्।

Advertisement
Advertisement

एउटा ट्वीटमार्फत् जेपीएसीले एकजना घाइतेलाई कम्तीमा छ पटक छुरा हानीएको जनाएको छ।(विविसी)

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top