×

NEPAL TIMES UPDATES

Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपाका छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कसले सुनिदेला पीडा ?)
काठमाडौंको माइतीघरमा सर्लाहीका उखु किसानहरुको धर्ना जारी /७ वर्षदेखिको बाँकी रहेको ७० करोड बढी भूक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु चल्न नदिने किसानहरुको चेतावनी ।

Advertisement
Advertisement

२.(कानुन कडा छ )
नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेल पक्राउ /राष्ट्रिय स्वाधीनताको आन्दोलनका क्रममा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा गजुरेलसहितअन्य एक दर्जन बढी पक्राउ ।

३.(काम कुरो एका तिर……)
प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा राख्ने सत्तारुढ दल नेकपाको निर्णय/बैठकमा सभामुख चयन र राष्ट्रियसभा निर्वाचनको विषयले भने प्रवेश नै पाएन ।

४.(प्रहरीको सक्रियता)
धनुषामा मंसिर २७ गतेराति टाइम बम बिस्फोट गराउने व्यक्तिहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता रहेको प्रहरीको निष्कर्ष /आधा दर्जन विप्लव समूहका कार्यकर्ता पक्राउ परिसकेको प्रहरीको भनाई ।

५.(देशको चिन्ता गर्नेहरु)
काठमाडौंको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीको कार्यक्रममा प्रहरीको हस्तक्षेप / सीमा रक्षा हुनुपर्नेलगायत नारा लगाउँदै प्रदर्शन र नाराबाजी गर्ने१५ जनाभन्दा बढी कार्यकर्तालाई पक्राउ ।

६.(विद्यार्थीको राजनीति)
नेपाल विद्यार्थी संघद्वारा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड / अयोग्य व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेको र त्रिवि परिसरभित्रै प्रहरी चौकी राखिएकोमा नेविसंघको आपत्ति ।

७.(कारागारमै अवैध धन्दा)
दोलखा कारगारभित्र अवैध गाँजा, रक्सीको व्यापार, गुणस्तरहीन खाना र रकम ठगेको आरोपसहित कारागार प्रशासनविरुद्ध कैदीबन्दी नै आन्दोलित /कारागार प्रशाासनका कारण असुरक्षित महसुस गरिरहेको गुनासो ।

८.(सच्चिने समय आयो)
सूचना सम्बन्धि विधेयक संसदीय समितिद्वारा बहुमतले पारित /विद्येयकमा सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने र हतोत्साहित गरे ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान ।

९.(दर्ता होला त फेसबुक ?)
‘साइबर बुलिङ’ निरुत्साहित गर्नका लागि सूचना प्रविधि विधेयक ल्याइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको भनाई /विद्येयक अनुसार अब सामाजिक सञ्जाल सञ्चालन गर्ने सवै कम्पनीहरु दर्ता हुनुपर्ने ।

१०.(असुरक्षित लेखाप्रणाली)
स्थानीय तहको पुष ४ गते (सूत्र) ह्याक भएको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर /३९ हजार भौचर नष्ट भएकोमा अहिले सबै तथ्याङ्क रिकभर भएको र ह्याकरको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई ।

११.(नागरिकतामा विभेद)
नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव रहेको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको भनाई / बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र बुवा विदेशी हुँदा बंशज नहुने प्रावधान विभेदपूर्ण रहेको उल्लेख ।

१२.(पर्यटनका कुरा)
पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने पर्यटन सचिव केदारबहादुर अधिकारीको भनाई / निजी क्षेत्रको सहभागिता बिना पर्यटन वर्षको लक्ष्य हासिल गर्न सम्भव नरहेको दाबी ।

१३.(मस्र्याङ्दी सलल्……)
नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ए डिभिजन लिग काठमाडौमा जारी / तेस्रो चरणका खेल सम्पन्न हुँदा साविक च्याम्पियन मनाङ मस्र्याङ्दी तालिकाको शीर्ष स्थानमा/चौथो चरणका खेल सोमबारबाट हुने ।

१४.(महिलाको भलिबल)
तेस्रो संस्करणको न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस तेस्रो साताबाट हुने /६ देखि ८ टोलीको सहभागिता रहने प्रतियोगिता चार दिन सम्म सञ्चालन हुने ।

Advertisement

र,
१५. (आँधीको आतंक)
फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो / दशौं हजारको संख्यामा स्थानीयहरु विस्थापित /बेपत्ता १२ जनाको खोजी कार्य जारी रहेको सरकारी अधिकारीहरुको भनाई ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top