×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

२८ फाल्गुन २०७४

काठमाडौं, फागुन २८
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज यूएस बंगलाको विमान दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना ग्रस्त भएको हो ।

सुरक्षा निकायका उद्धारकर्मीले विमानमा लागेको आगो नियन्त्रण लिएका छन् । अहिले विमानमा सवार यात्रुको उद्धारकार्य जारि रहेको जनाइएको छ । विमानमा सवार घाइते यात्रुहरुको उद्धार गरि उपचारका लागि अस्पताल पु¥याइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

१४ जनालाई उद्दार गरेर अस्पताल पठाइएको हो । विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । उपचारका लागि केहि यात्रुहहरुलाई काठमाडौं मेडिकल कलेज र नर्भिक अस्पताल लगिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top