×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

पार्टी एकता वैशाख ९ मा हुने

२८ फाल्गुन २०७४

काठमाडौं, फागुन २८
नेकपा एमालेका नेता सुवास नेम्वाङले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा वैशाख ९ गते हुने दाबी गरेका छन् । एमाले नेता नेम्वाङले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर २ पार्टीबीच एकता हुने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले पार्टी एकतामा अब ढिलाई नहुने पनि स्पष्ट पारे । पार्टी एकताका लागि गठित २ कार्य दलले प्रतिवेदन बुझाएलगत्तै पार्टी एकताको औपचारिक घोषणा हुने नेता नेम्वाङको भनाई छ ।

Advertisement
Advertisement

उनले पार्टी एकतालाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समिति र कार्यदलबीच गृहकार्य भइरहेको पनि बताए । संसद र संसदीय गतिविधिमा बढि ध्यान दिनु परेको कारण पार्टी एकता कार्यदलले अपेक्षा अनुसार काम गर्न नपाएको दुवै दलको भनाइ छ ।

२ पार्टीबीच एकीकरणको दस्तावेज तयार पार्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको विधान निर्माण कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा नेतृत्वको संगठन निर्माण कार्यदल गठन गरिएको छ ।

Advertisement

नेता नेम्वाङले दुवै कार्यदलले आफ्नो कामलाई अन्तिम चरणमा पु¥याएको पनि बताए । उनले पार्टी एकता हुनेमा शंका नगर्न पनि आग्रह गर्नुभयो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top