बाँसबाट लडेर इलाममा एकजनाको मृत्यु

१६ पुस ७६, बिहीबार

१७ पुस, इलाम ।
इलामको इलाम नगरपालिका–१ लिङलिमा टोलमा घाँस काट्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । स्थानीय ३५ बर्षीय कृष्णबहादुर राईको लडेर मृत्यु भएको छ ।

बिहीबार बिहान ८ बजे घर नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्नेक्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top