×

NEPAL TIMES UPDATES

Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026
Playing
त्रिवि भित्रै’नक्कली सर्टिफिकेट’धन्दा ?आफ्नै निर्णयमा छानविन गर्दै त्रिवि || Nepal Times
May 13, 2026

घरेलु हतियारले विद्यार्थी र शिक्षकमाथि आक्रमण

२१ पुष २०७६

२१ पुस, एजेन्सी।
दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा (जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ ।

आइतबार साँझ भएको सो आक्रमणमा जेएनयू विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसमेत दर्जनौँ विद्यार्थी र शिक्षक घाइते भएका छन् । रुमालले अनुहार छोपेर विश्वविद्यालय परिसरमा छिरेका आक्रमणकारी अखिल भारतीय विद्यार्थी परिषद्(एबीभीपी) र राष्ट्रिय स्वयम सेवक संघ(आरएसएस) का कार्यकर्ता भएको जेएनयू विद्यार्थी संगठनले आरोप लगाएको छ।

Advertisement
Advertisement

झण्डै ५० जनाको समूहमा क्याम्पस परिसरमा छिरेको नकाबधारीको समूहले विभिन्न होस्टेलभित्रै गएर विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेको थियो। उनीहरुले फलामका रड, बेल्चा, लट्ठीलगायतका घरेलु हतियारले विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेका थिए।

क्याम्पस परिसरमा पस्नेबित्तिकै उनीहरुले विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
जेएनयूमा विभिन्न विचारधाराका विद्यार्थी संगठन रहे पनि यस्तो घटना भने पहिलो पटक भएको बताइएको छ।

वैचारिक बहस भए पनि क्याम्पस परिसरमा विद्यार्थी र शिक्षकमाथि यसअघि भौतिक आक्रमण कहिल्यै नभएको जेएनयूका पूर्व विद्यार्थीसमेत रहेका स्वराज इन्डियाका अध्यक्ष योगेन्द्र यादव बताउँछन्।

Advertisement
Advertisement

सत्तारुढ दल निकट विद्यार्थी संगठन एबिभीपीले भने वामपन्थी विद्यार्थी संगठनले आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएको छ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top