पक्राउ परेका १२२ चिनियाँ नागरिक चीन फर्काइए

२३ पुस, काठमाडौँ ।

Advertisement

राजधानीका विभिन्न भागबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बुधबार साँझ चीन फर्काइएको छ ।दुईवटा चार्टर फ्लाइटबाट उनीहरूलाई बुधबारसाँझ चीन पठाइएको हो ।

फिर्ता गर्ने क्रममा पहिलो समूहका ४० जनालाई र दोस्रा समूमा ८० चीन पठाइएको अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top