५ दिन बाँकी छ, जुत्ता चप्पल मेलाबाट छुट किन नलिने ?

२३ पुस ७६, बिहीबार

२४ पुस, विराटनगर ।
६० प्रतिशतसम्म छुट सुविधासहित पुस १ गतेदेखि विराटनगरको जैन भवनमा सञ्चालन भईरहेको जुत्ता चप्पल मेला अन्तिम चरणमा आईपुग्दा पनि ग्राहकहरुको भीँड अत्याधिक लागेको छ ।

अब ५ दिन अर्थात पुस २९ गतेसम्म चल्ने मेला अन्तिम चरणमा आईपुग्दा ग्राहकहरुको सख्या मेलामा बढ्दै गएको आयोजकले जनाएको छ । फिक्स प्राईज, सस्तो, टिकाउ र खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट पाईने भएकोले मेलामा जुत्ता चप्पल किन्न आएको ग्राहकको प्रतिक्रिया छ ।

स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली जुत्ता घरको आयोजनामा सञ्चालन भईरहेको सो मेलामा दैनिक आठ हजारसम्म ग्राहक आउने र मेलाबाट दैनिक ८ देखि १२ लाख सम्मको कारोबार हुदै आएको आयोजकले जनाएको छ । १ करोड ५० लाख रुपैंयाको कारोबार हुन लक्ष्य राखेर सञ्चालन गरिएको मेलाको कारोबार लक्ष्य नजिक पुगेको विराट जुत्ता चप्पल मेलाका बजार प्रमुख तथा बीएफ डियर हिल शुजका प्रवन्धक गोविन्दप्रसाद घिमिरेले बताए ।

उनका अनुसार भर्खरैमात्र निस्किएको मोडलका जुत्ताहरुपनि राखिएकोले पनि मेला बजार भन्दा फरक छ । ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा राखिएको मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ता राखिएको छ । मेलामा शिखर सुज, वि।एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु राखिएका छन ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top