×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चन्द समूहका पोलिटब्युरो सदस्य नेकपामा प्रवेश

२७ पौष, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका पोलिटब्युरो सदस्य मोहन कार्की सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई स्वागत गरे । कार्कीलाई मुलघर फर्केकोमा दाहालले धन्यवाद दिए ।

Advertisement
Advertisement

विप्लव समूहलाई सरकारले गत फागुनमा प्रतिवन्ध लगाएपछि कार्की पक्राउ परेर थुनामा पनि बसे। रिहा भएको केही समयपछि उनी नेकपा प्रवेश गरेका हुन् ।

Advertisement

विप्लवमा राजनीतिक नैतिकता नभएको आरोप कार्कीले लगाए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top