पथरी सडकखण्डमा १४० सवारी साधनको प्रेसर हर्न हटाईयो

२ माघ ७६, शुक्रबार

२ माघ, विराटनगर ।
मोरङको पथरी सडकखण्डमा सवारी साधनहरूको प्रेसर हर्न हटाउन थालिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले अधिक ध्वनी प्रदुषणका कारण जनस्वास्थ्यमा असर पारेको भन्दै नहटाएमा कानुन बमोजिम कारबाही गर्ने जनाएको हो ।

यसैअन्तर्गत बुधबार पथरी सडक खण्डबाट १४० वटा सवारी साधनहरूको प्रेसर हर्न हटाई आवश्यक कारवाही समेत गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सबै सवारी साधनहरूले समेत तत्काल स्वंय प्रेसर हर्न हटाउन अनुरोध समेत गरेको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top