निजगढ विमानस्थल निर्माणको जिम्मा स्वीजरल्याण्डको ज्युरिच एयरपोर्ट इन्टरनेसनलाई

३ माघ, काठमाडौँ । निजगढ अन्तराष्टिय विमानस्थलको निर्माणको जिम्मा स्वीजरल्याण्डको ज्युरिच एयरपोर्ट इन्टरनेसनल एजीले पाएको छ ।

निर्माणका लागि आवेदन दिएका सात कम्पनीमध्ये ज्युरिच एयरपोर्ट इन्टरनेसनले मात्र आवश्यक मापदण्ड पूरा गरेको बोर्डले जनाएको छ । बोर्डले शुक्रबार सूचना जारी गरी आरएफपी पेश गर्न एजीलाई निर्देशन दिएको छ ।

गत चैतमा काठमाडौँमा भएको लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणका लागि सातवटा कम्पनीले आवेदन दिएका थिए । विमानस्थलाई सार्वजनिक, निजी साझोदारी (पिपिपी) मोडेलमा निर्माण गर्ने टुंग्यो लगानी बोर्डले लगभग लगाएको छ ।

Advertisement

बाराको निजगढमा बन्ने विमानस्थल निमार्णका क्रममा ठूलो मात्रामा जंगल विमान हुने भन्दै वातावरण अभियान्ताहरुले अन्यत्र सार्नुपर्ने माग राख्दै आएका छन् ।

सरकारले गत मंसिरमै निर्माण कार्य सुरु गर्ने तयारी गरे पनि सर्वोच्च अदालतले तत्काल निर्माण कार्य अघि नबढाउन आदेश दिएपछि रोकिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top