पशुपति क्षेत्रभित्रका अव्यवस्थित टहरा हटाउन पशुपति क्षेत्र विकास कोषको निर्देशन

६ माघ, काठमाडौं । पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल(उपहार पसल तथा टहरा हटाउन पशुपति क्षेत्र विकास कोषले निर्देशन दिएको छ ।

कोषले सोमबार दोस्रो पटक सूचना जारी गरेर विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्न मापदण्ड एवम् स्वीकृत नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहरा एक साताभित्र हटाउन निर्देशन दिएको हो ।

कोषले आफ्नो घर(टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्नै असर पर्नेगरी राखिएका पाली टहरा पनि हटाउन भनेको छ।

Advertisement

सूचना प्रकाशित भएको एक साताभित्र पसल तथा टहरा नहटाए कोष आफैंले प्रचलित कानुनअनुसार हटाउने जनाइएको छ ।

’पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथक्षेत्र र वनगणेश लगायत क्षेत्रमा अव्यवस्थित तबरले छाप्रा बनाई फूल, उपहारजन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भए गरेबाट यस क्षेत्रको सौन्दर्यतामा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवगमनमा समेत अवरोध पुग्न गएको छ,’ कोषद्वारा जारी सूचनामा उललेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top