टिपर दुर्घटनामा चालकको मृत्यु

६ माघ ७६, सोमबार

६ माघ, उदयपुर । उदयपुर कटारी नगरपालिका २ खोक्सा बस्ने २२ बर्षीय भुपेन्द्र खत्रीको टिपर दुर्घटनामा परी मृत्यु भएको छ ।

Advertisement

आइतबार दिउँसो उदयपुरगढी गाउँपालिका ७ जोगिटोलमा नेपालटारबाट गाईघाट तर्फ आउदै गरेको ना ५ ख ४५१० नम्बरको टिपर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही टिपरका चालक भुपेन्द्र खत्री गम्भिर घाईते भएका थिए ।

घाईते खत्रीलाई उपचारार्थ नोबेल अस्पताल बिराटनगर ल्याएकोमा उपचारको क्रममा राती उनको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top