×

NEPAL TIMES UPDATES

Playing
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्रा उ, Balenले भनेका थिए,समय आउँछ, नआत्तिनू || Nepal Times
Mar 30, 2026
Playing
देउवा, प्रचण्ड र ओलीमा सबैभन्दा धनी को छ ?|| Nepal Times
Mar 29, 2026
Playing
ओली र लेखकलाई हिरासतमुक्त गर्न अदालतले मानेन,५ दिन हिरासत|| Nepal Times
Mar 29, 2026
Playing
बालेनले हेटांैडा उद्योगलाई वाइवाइ जस्तै कसरी चलाउलान् ? || Nepal Times
Mar 29, 2026
Playing
ओलीलाई आधा दर्जन रोग, अदालतले पनि भन्यो उपचार गराउनु|| Nepal Times
Mar 29, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-15-2082 || Nepal Times
Mar 29, 2026
Playing
युद्धमा हुथीको प्रवेशपछि के हुन्छ? होर्मुजमा ट्रम्पको धैर्यको बाँध फुट्दै || Nepal Times
Mar 29, 2026
Playing
एमालेका कार्यकर्ता र प्रहरीबीच झ ड प, प्रहरीमाथि ढुंगा हानेपछि लाठीचार्ज || Nepal Times
Mar 29, 2026
Playing
पहिलो दिनमै आशाको संचार गराएको बालेन सरकार || Nepal Times
Mar 29, 2026
Playing
सयौँ अमेरिकी सैनिक घा इते, अब बहुमुखी यु द्ध, इजरेलको नयाँ ध म्की || Nepal Times
Mar 29, 2026

उखु किसानको बक्यौता भुक्तानी गर्न दिइएको समयसीमा आज सकिँदै, सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन सक्दैनौंः उद्योगी

७ माघ २०७६

७ माघ, सर्लाही । सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा आज सकिँदैछ । तर किसानहरुले पूरै भुक्तानी नपाउने भएका छन् ।

चिनी उद्योगीहरुले किसानहरुलाई क्रमिक रुपमा रकम दिइरहेको तर सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने सरकारलाई जानकारी गराएका छन् । पौषको पहिलो सातादेखि उखु किसानहरुले बक्यौता रकम पाउनु पर्ने माग गर्दै काठमाडौंमा चरणबद्ध आन्दोलन थालेका थिए ।

Advertisement

यसपछि पौष १८ गते सरकारले माघ ७ गतेभित्र उखु बिक्रीवापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराउने गरी उखु किसानसँग पाँच बुँदे सहमति गरेको थियो । तर मन्त्रालयले हिजोसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।

अब इन्दिरा र अन्नपूर्ण सुगर मिलले २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले किसानको आन्दोलनपछि केही उद्योगीहरुले तालिका बनाएर बक्यौता रकम तिरिरहेको बताए । अन्नपूर्ण र इन्दिरा मिलले २१ करोडभन्दा बढी र श्रीराम मिलले २६ करोड वक्यौता तिर्न बांकी छ ।

भर्खरको समाचार

साउदीमा अमेरिकी विमान दुई टुक्रा,इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

713755

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, बालेनले भनेका थिए,समय आउँछ, नआत्तिनू

rekha-sharm)

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top