राष्ट्रिय टोली र इग्ल्यान्ड ‘सी’ बीच मैत्रीपूर्ण खेल हुने

८ माघ, काठमाडौं ।
राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच दुई वटा मैत्रीपूर्ण खेल हुने औपचारिक सहमति भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा बुधबार एन्फा अध्यक्ष र एफए प्रतिनिधि जोन्सले मे २५ र सन् २०२१ मा अर्को मैत्रीपूर्ण खेल खेल्ने सम्झौतामा हस्ताक्षर गरे ।

होम एन्ड अवेमा हुने मैत्रीपूर्ण खेलको पहिलो खेल जेठ १२ गते मा इग्ल्यान्डमा हुनेछ । नेपालमा हुने खेलको भने मिति तय हुन बाँकी छ । नेपाली टोली र इग्ल्यान्ड ‘सी’ बीचको खेल अल्डरसट फुटबल मैदानमा हुनेछ । नेपाली ब्रिटिस गोर्खाहरुको बाक्लो बसाई रहेको ठाँउमध्ये अल्डरसट पर्दछ ।

एन्फा अध्यक्ष शेर्पाले सम्झौतालाई नेपाली फुटबल विकासको लागि अर्को एउटा राम्रो सुरुवात भएको बताएका छन् । उनले भविष्यमा अन्य कार्यक्रममा पनि सम्झौता हुने विश्वास व्यक्त गरे ।

Advertisement

एफए प्रतिनिधि जोन्सले प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेको बताएका छन् । एफएका अर्का प्रतिनिधि सले अल्डरसट फुटबल मैदान नेपालीका लागि घरेलु मैदान जस्तै भएको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top