अंग्रेजी डिबेटमा बिकेभिएम अब्बल

९ माघ ७६, शुक्रबार

१० माघ, विराटनगर ।
रोटेरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको अन्तर विद्यालय अंग्रेजी डिबेट प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले हात पारेको छ ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी सो प्रतियोगितामा ८ विद्यालय मध्यबाट बेष्ट स्पिकरको उपाधि बिकेभिएमकी सुमिका निरौलाले जितेकी हुन् । त्यसैगरी डिएभी स्कुल विराटनगरका नारायण अग्रवालले दोस्रो स्थान हात पारे भने पोखरिया मावि विराटनगरका आदित्य शर्माले तेस्रो स्थान हात पार्न सफल भएका छन । प्रतियोगितामा डिएभीका जियाकुमारी उत्कृष्ट खण्डनकर्ता स्पिर घोषित भईन् ।

कार्यक्रममा प्राध्यापक डा.सन्देशदास श्रेष्ठ, ज्योति कोठारी र वक्ता बैभव नहाटाले निर्णायकको भुमिका निर्वाह गरेका थिए । रचित तापरियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटेरियन सन्तोष जैनले संयोजकको भूमिका निर्वाह गरेका थिए ।

Advertisement

प्रतियोगितामा विराटनगको डिएभी स्कुल , डिपिएस स्कुल , बिकेभिएम स्कुल , पोखरिया मा.वि., अरनिको स्कुल , बुढानिलकण्ठ स्कुल , कोशी विद्या मन्दिर , सेन्ट जोसेफ स्कुलले भाग लिएको रोटेरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रोटरियन अर्चना तापरियाले बताइन् ।

 

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top