एमसीसीविरुद्ध ९ वटा दलको गरे संयुक्त आन्दोलनको घोषणा

१२ माघ, काठमाडौँ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध आन्दोलनको घोषणा गरिएको छ । विभिन्न साना राजनीतिक दलहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलन गर्नेमा नेकपा मसाल, क्रान्तिकारी (माओवादी), नेकपा मालेल राष्ट्रिय जनमोर्चा लगायत दल रहेका छन्।माघ २४ बाट उनीहरुले संयुक्त संघर्ष गर्ने जनाएका छन् । काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल सुर्खेत र धनगढीमा विरोधसभा गर्ने उनीहरुले बताएका छन् ।

भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रसहितका भूमि अतिक्रमण गरेको तथा अमेरिकाले हिन्द प्रशान्त रणनीतिअन्तर्गत एमसिसी सम्झौता अगाडि बढाएको उनीहरुको निष्कर्ष छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top