×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

जुवा खेलिरहेका वडाअध्यक्षसहित १६ जना पक्राउ

१३ माघ २०७६

१३ माघ, कैलाली । धनगढी उपमहानगरपालिका ३ मिलनचोकमा जुवा खेलिरहेका वडा अध्यक्षसहित १६ जना पक्राउ परेका छन् ।

आइतबार राति तिलक अधिकारीको घरमा जुवा खेलिरहेका गोदावरी नगरपालिका १० का अध्यक्ष रविन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्ष बस्नेतले जानकारी दिए । उनीहरुको साथबाट २२ लाख ८२ हजार रुपैयाँ पनि बरामद गरिएको छ ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा वडाध्यक्ष शाहीसहित कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ वर्षीय धिरेन्द्र चन्द, कञ्चननपुर बेलौरी नगरपालिका १ का ३४ वर्षीय भुवन कुँवर, कैलाली धनगढी उपमहानगरपालिका ३ का ३८ वर्षीय तिलक अधिकारी, वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेमराज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल, वडा नम्बर १० का २८ वर्षीय सन्देष तामाङ, गोदावरी नगरपालिका ३ का ३८ वर्षीय मोहन खड्का रहेका छन् ।

Advertisement

त्यस्तै बैतडी दशरथ चन्द नगरपालिका ८ का ३१ वर्षीय अमित गुरुङ, दशरथ चन्द नगरपालिका ४ का ३० वर्षीय सूर्य भट्ट, पुर्चाैडी नगरपालिका ८ का ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्वी नगरपालिका १० का ३५ वर्षीय प्रेमबहादुर सिंह, कैलाली धनगढी उपमहानगरपालिका ३ का ३७ वर्षीय चन्द्रमणि अधिकारी, दार्चुला नौगाड गाउँपालिका ४ का ३३ वर्षीय जय सिंह धामी र महाकाली नगरपालिका ४ का ३८ वर्षीय मंगल ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top