एसइई तयारी पुरा, कति वद्यार्थी सहभागी हुँदैछन् ?

चैत्र ८ गतेदेखि सञ्चालनमा हुने शैक्षिक सत्र २०४७ को माध्यमिक शिक्षा परीक्षा एसइई को तयारी पुरा भएको छ ।

Advertisement

नेपाल राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा यस बर्ष ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी सहभागी हुँदैछन् ।

नियमित तर्फ ४ लाख ५२ हजार ७ सय ८१ जना परीक्षार्थी रहेको बोर्डले जनाएको छ ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top