×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कोशी पर्यटन महोत्सव शुरु, मुख्यमन्त्रीद्वारा हात्ती चढेर उद्घाटन

२० माघ, विराटनगर ।
अर्नाको राजधानी र चराको स्वर्ग भनेर चिनिने कोशी टप्पुमा शनिबारदेखि पहिलो पटक पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहबीच उद्घाटन गरे ।

मुख्यमन्त्री राईले कोशी गाउँपालिकाको आयोजनामा कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय अगाडि आयोजना गरिएको २९ गतेसम्म चल्ने १० दिने पर्यटन महोत्सव उद्घाटन गरेका हुन्। मुख्यमन्त्री राई, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत लगायतले हात्ती चढेर आरक्षको भ्रमण पनि गरेका थिए ।

Advertisement
Advertisement

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले नेपाल विश्वमा प्राकृतिक सम्पदाले धनी भएपनि कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता कैयौं पर्यटकीय स्थलहरुले स्रोत साधन तथा प्रचारप्रसार अभावमा अपेक्षा गरिएअनुसार लाभ लिन नसकेको मुख्यमन्त्री राईको भनाइ छ ।

नेपाल भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारले पर्यटकीय स्थलहरुको पहिचान गर्दै स्रोत साधन,पूर्वाधार निर्माण गर्न तथा प्रचारप्रसार गर्न लागिपरेको उनले बताए ।

प्रदेशका पर्यटन मन्त्री जगदिशप्रसाद कुसियैतले विश्वमै नाम चलेको कोशी टप्पुको पर्यटन प्रवर्धनमा सबैको सहयोग हुनु पर्ने बताए । उनले कोशी टप्पुमा गैंडा ल्याउनु पर्ने माग गर्दै चितवनमा कोशीबाट पठाइएका हात्ती बापत गैंडा चाहिने बताए । प्रदेश सरकारको भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने योजनालाई महोत्सवले सहयोग गर्ने गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले बताए ।

महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारीसम्मको यात्रा गराउने व्यवस्था छ। आन्तरिक, ५० हजार भारतीय, तेस्रो मुलुकबाट समेत जोडिने गरी एक लाख पर्यटकहरू भित्र्याउने उद्देश्य छ। महोत्सवमा कोशीटप्पु वन्यजन्तु आरक्षको गतिविधि तथा परिचय र चरा महोत्सव २०२० सम्बन्धी कार्यक्रम हुने छन्।

Advertisement

स्रोतत साधन सङ्कलन, विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, कोशीटप्पुको विषयमा जानकारीमूलक ब्रोसर, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरूको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर गरिने छ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top