×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लन्डनकी एक महिला विश्वकै उत्कृष्ट शिक्षक

५ चैत्र २०७४

एजेन्सी, चैत ५
लन्डनकी एक महिला शिक्षक विश्वकै उत्कृष्ट शिक्षक घोषित भएकी छिन् । उनले १० लाख अमेरिकी डलर अर्थात् करिब १० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन ।

दुबईमा आयोजित भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइजमा लन्डनको अल्पर्टोन सामुदायिक स्कुलमा आर्ट्स र टेक्सटाइल्स पढाउने एन्ड्रिया जाफिराकोउ उत्कृष्ट घोषित भएकी हुन् ।

Advertisement
Advertisement

विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा नेपालका विनोद शाही पनि अटाएका छन् । शाही माथिल्लो डोल्पास्थित यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक हुन् । आफूले पाएको अवार्ड बेलायतमा कडा मिहिनेत गर्ने सबै शिक्षकहरुलाई एन्ड्रियाले समर्पण गरेकी छिन ।

Advertisement
Advertisement

एन्ड्रिया लन्डनको भित्री शहर ब्रेन्टमा रहेको अल्पर्टन सामुदायिक स्कुलमा पढाउँछिन् । जुन स्कुलमा १ सय ३० भाषा बोलिन्छन् । सुरुवातका दिनमा कमजोर रहेको सो अल्पर्टन विद्यालय अहिले उनकै प्रयत्नका कारण लण्डनका स्कुलहरुमध्ये अहिले माथिल्लो श्रेणीमा पर्न सफल भएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top