महिला मानवअधिकार रक्षकहरुद्वारा पारित घोषणापत्र मुख्यमन्त्री राईलाई  हस्तान्तरण

४ चैत ७४, सोमबार
विराटनगर, चैत ५
प्रदेश नम्बर १ का जनप्रतिनिधि महिला तथा महिला मानवअधिकार रक्षकहरुद्वारा पारित विराटनगर घोषणापत्र आज प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई  हस्तान्तरण गरिएको  छ ।
महिला मञ्चका संयोजक मञ्जीता उपाध्यायले १२ बुँदे घोषणापत्र मुख्यमन्त्री राईलाई हस्तान्तरण  गरिनन् । उनले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महिलाको समानुपातिक, समावेशी, संलग्नता सहितको निर्णायक नेतृत्व अभ्यासका लागि विशेष योजना कार्यक्रम निर्माण र कार्यान्वयन गर्न मुख्य मन्त्री राईको ध्यानाकर्षण गराईनन् ।
घोषणापत्र बुझ्दै मुख्यमन्त्री राईले कानुन बनाएर महिलाका हक अधिकार थप सुनिश्चित गर्न आफूले प्रभावकारी भूमिका निर्बाहा गर्ने प्रतिवद्धता जननाए ।
बिराटनगरमा चैत्र २ गते सम्पन्न प्रदेश नम्वर १ को प्रदेशस्तरीय  महिलामञ्चमा उपस्थित  ६ सय भन्दा बढीको संख्यामा सहभागी रहेका स्थानीयतहका महिला जनप्रतिनिधिहरु, महिला मानवअधिकारकर्मी र नागरिक समाजका अगुुवाहरुको पहलमा १२ बूँदे घोषणापत्र जारी भएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top