×

NEPAL TIMES UPDATES

Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026
Playing
जेनजी आन्दो लन दमन गर्नेमाथि कारबाही गर्ने बाटो कहिले खुल्छ ? || Nepal Times
May 16, 2026

पूर्वराजा ज्ञानेन्द्र शाह विराटनगर आउने

५ चैत्र २०७४

विराटनगर, चैत ५
शक्तिपीठ दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह विराटनगर आउने भएका छनन् । पूर्वराजा शाह आगामी आइतबार रामनवमीको अवसर पारी विराटनगर आउने पक्का भएको नेपाल विद्यत् परिषदका अध्यक्ष बल्लभ दाहालले जानकारी दिए ।

विराटनगरमा सोमबार पत्रकार सम्मलेन गर्दै पूर्वराजा शाह विराटनगरको कालीमन्दिर तथा रामजानकी मन्दिरमा दर्शनका लागि आउन लागेको अध्यक्ष दाहालले बताए ।

Advertisement
Advertisement

उनले पूर्वराजाको स्वागतका लागि २ सय २७ सदस्यसहितको समिति समेत गठन भइसकेको जानकारी दिए । समिति संयोजक समेत रहेका दाहालका अनुसार पूर्वराजा शाह झापाको दमकबाट विराटचौक हुदै विराटनगर आउनेछन् ।

दिउँसो करिब २ बजे पूर्वराजा शाह विराटनगरकोे मेनरोडस्थित कालीमन्दिर र ठाकुरबाडी रोडमा रहेको रामजानकी मन्दिरमा दर्शनका लागि पुग्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement

सो क्रममा कालीमन्दिरदेखि रामजानकी मन्दिरसम्म उनले पैदल यात्रा गर्ने बताइएको छ । सोही दिनसाँझ उनी झापा फर्कने समिति संयोजक दाहालले बताए । पूर्वराजा शाह तीनवर्षअघि मोरङको कटहरीस्थित एक कार्यक्रममा सरिक भएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top