×

NEPAL TIMES UPDATES

Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026
Playing
ओली र लेखकको हिरासत म्याद आज सकिदै, भदौ २४ को घटनामा हालसम्म कति मुद्दा दर्ता? || Nepal Times
Apr 01, 2026
Playing
ओलीलाई आफ्नै बोलीले ब्याक फायर|| Nepal Times
Apr 01, 2026
Playing
पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै || Nepal Times
Apr 01, 2026
Playing
Top 15 Afternoon News || April-01-2026 || Nepal Times
Apr 01, 2026
Playing
दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन || Nepal Times
Apr 01, 2026
Playing
इरान युद्धका कारण रूसले जितिरहेको जेलेन्स्कीको ठहर|| Nepal Times
Apr 01, 2026
Playing
कंगो ५२, टर्की २४ र चेक गणतन्त्र २० वर्षपछि विश्व कपमा || Nepal Times
Apr 01, 2026
Playing
सङ्घीय संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज|| Nepal Times
Apr 01, 2026
Playing
शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु द्ध अन्त्य हुने
Apr 01, 2026

मेलम्चीको स्वेतपत्र,असार मसान्त भित्र काठमाडौंमा पानी

१ फाल्गुन २०७६

१ फागुन, काठमाडौँ ।
खानेपानी मन्त्री बिना मगरले असार मसान्त भित्रमा मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिवद्धता जनाएकी छन । मेलम्ची खानेपानी आयोजनाको स्वेत पत्र सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले असार मसान्तसम्म मेलम्चीको काम सम्पन्न भई काठमाडौंमा पानी ल्याइसक्ने बताएकी हुन् ।

उनले भनिन् ‘हामीले असार मसान्त भित्रमा काम छिटो भन्दा छिटो सम्पन्न गर्ने स्पिडमा हाम्रो मेलम्ची आयोजना, ठेकेदार कम्पनी, कन्सल्ट्यान्ट लगायतका सम्पूर्ण टिमहरु हामीले त्यो स्पिडमा लागिराखेका छौं र यसले स्वभाविक रुपमा धेरैपटक, पटक पटक पार्दै आएको निराशाको अन्त्यको हामी निकटमा छौं भन्ने भाव आजको स्वेतपत्रको हो ।’ उनले सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीम्मको आयोजनाको काम समेत असार सम्ममा सम्पन्न गर्ने गरी काम भइराखेको बताइन् ।

Advertisement

कार्यक्रममा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले ड्याम असार मसान्त सम्म सम्पन्न नहुने भएकाले तत्कालका लागि अल्टरनेट ड्यामबाट पानी ल्याउने व्यवस्था गरिएको बताए । उनले सुरुङ्ग सम्पन्न तथा अस्थाई रुपमा पानी डाएभर्सनका लागि नयाँ नियुक्त निर्माण व्यवसायी सिनो हाइड्रोबाट भइको साइट व्यवस्थापन तथा निर्माण कार्य सन्तोषजनक रहेकाले २÷३ महिना पहिले नै काम सक्ने विश्वास गरिएको बताए । उनले आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र अहिले सम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिए ।

Advertisement

मेलम्चीको काममा इटलियन कम्पनी सीएमसीले छाडेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । काम बीचैमा छाडेर हिंडेको सीएमसीले स्थानीय श्रमिक तथा सव कन्ट्राक्टरको भुक्तानी नदिएका कारण समस्या र अवरोध खेप्नुपरेको खत्रीले बताए । पछिल्लो समय सरकारले कामदारको ज्यालाबापत २ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने सिएमसी आबद्ध स्थानीय आपूर्तिकर्ता लगायतको भुक्तानीका लागि मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा गठीत ६ सदस्यीय प्राविधिक समितिबाट अध्ययन भइरहेको छ ।

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सम्बन्धित खबरहरु

Scroll to Top