तिनजुरे, मिल्के, जलजले क्षेत्रमा लालिगुराँस फूल्न शुरु

४ चैत ७४, सोमबार

तेह्रथुम, चैत ५
चैत्र महिना लागेदेखि तिनजुरे, मिल्के, जलजले क्षेत्रमा लालिगुराँस फूल्न शुरु भएकोे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्ग जिल्लाको संगमस्थलमा रहेको सोही क्षेत्रमा गुराँस फुल्न शुरु भएको हो ।

गुराँस फूल्न शुर भएसगै पर्यटकको आगमन आउन थालेका चौकी निवासी चन्द्र तामाङ्गले बताए । तेह्रथुमको बसन्तपुर हुँदै मिल्केसम्म पुग्दा २८ प्रजातिका गुराँसको आवलोकन गर्न पाईन्छ ।

गुराँस लगायत यस क्षेत्रमा कुम्भकर्ण, मकालु, अन्नपूर्ण हिमाल र विभिन्न तालतलैयाको दुश्य देख्न पाईन्छ । गुराँस अवलोकन गर्ने पर्यटन आउन थालेकाले यस क्षेत्रको व्यापार ब्यवसायबाट पनि राम्रो आम्दानी हुन थालेको गुफा बजारका ब्यापारी फुटी शेर्पाले बताए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top