×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली प्रविधिमैत्री क्यान इन्फोटेक काठमाडौँमा जारी

३ फाल्गुन २०७६

३ फागुन,काठमाडौँ ।
कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले शुक्रबारबाट आयोजना गरेको क्यान इन्फोटेक २०२० मा नेपाली प्रविधिलाई स्थान दिइएको छ । फागुन ७ गतेसम्म चल्ने इन्फोटेकमा नेपाली प्रविधिहरुको प्रदर्शनीलाई प्राथमिकता दिइएको क्यानका अध्यक्ष नवराज कुँवरले बताए ।

नेपालको शिक्षा क्षेत्र लगायतमा नेपालमै बनेका सफ्टवेयरहरुको अधिकतम प्रयोगमा टेवा पु¥याउने उद्देश्यले नेपाली प्रविधिलाई स्थान दिइएको उनले बताए । प्रदर्शनी यो वर्ष पूर्ण रुपमा पेपरलेस बनाइएको छ ।

Advertisement
Advertisement

१ सय ८५ भन्दा बढी स्टलहरु रहेको मेलामा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति र संस्थाहरुले आफ्ना नयाँ उत्पादन र आइडियाहरु प्रदर्शनीमा राखेका छन् । इन्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्ने तथा उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्न मेलाले सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

Advertisement

मेलामा विभिन्न कम्पनीका मोबाइल ब्राण्डहरु, अपरेटिङ सिस्टम, नेटवर्किङ सोल्युशन, सोलार पावर सिष्टम, इन्र्भटर, ल्यापटप तथा डेस्कटप कम्प्युटरहरु प्रदशर्नमा रहेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top